नेसन्स लिगमा जर्मनी र स्विजरल्याण्ड भिड्दै

1 Share

यूईएफए नेसन्स लिग फुटबलमा मंगलबार जर्मनी र स्विजरल्याण्ड भिड्दै छन् । समूह चरणको चौंथो खेलमा जर्मनी र स्विजरल्याण्ड भिड्न लागेका हो।

जर्मनीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः३० बजे शुरु हुनेछ ।

लिग ए समूह चारमा रहेको जर्मनी ७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । भने स्विजरल्याण्ड पनि जितको खोजीमा हुनेछ । पुछारमा रहेको स्विजरल्याण्डले १ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap