एलिना र रमेशको ‘ए झ्याउरी’ सार्वजनिक

1 Share


विराटनगर ।  एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको
गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश
बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश
न्यौपानेले गरेका हुन् ।

बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै
अभिनय गरेका छ्न् । छायाङ्कन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभास
शाहाको रहेको छ ।
https://www.youtube.com/watch?v=LSTBTIhle-E&feature=emb_logo

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap