करेन्ट लागेर एकको मृत्यु

8 Shares

सुनसरी,कात्तिक-२ गते ।

सुनसरी दुहबी-२ स्थितमा बस्ने ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान ११ बजे खनार स्थितमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा  साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक चौधरी घर बनाउने मिस्त्री रहेको खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap