नगरमा नीजि क्षेत्रको स्वाब संकलन केन्द्र

0 Shares

भूमिप्रसाद पाठक

मोरङः कोरोना बिरामीको चाप बढेसँगै ,त्यसलाई मध्यनजर राख्दै यतिबेला निजी क्षेत्रबाट पनि स्वाब संकलन केन्द्रको स्थापना गरिएको छ।

मोरङ्गको पथरी शनिश्चरे–१ को रहेको बीआइडीएच ल्याबब्रोटोरी काठमाडौंको प्राविधिक सहयोग ,पथरी अस्पताल र ईश्वर फार्मेसीको सहयोगमा स्वाब संकलन सुरू गरिएको जानकारी युवा व्यतित्व तथा युवा व्यासायी ईश्वरी सापकोटाल जानकारी दिए।

नेपाल सरकारको नियम अनुसार एउटै रेटमा पीसीआर चेक गर्ने र सोही दिन बिहान ७ बजेबाट १० बजेसम्म समयमै रिपोर्ट दिने गरिएको कुरा सापकोटाले सुनाए। नेपाल सरकारको मापदण्डमा रहेर गरिएको र सो पीसीआर चेक ईश्वर फार्मेसी औषधी पसलको माथिल्लो तल्लामा रहेको छ।

Share via
Copy link
Powered by Social Snap