शिक्षकको तलबले विद्यार्थीलाई न्यानो कपडा

0 Shares


पथरी शनिश्चरे,१ माघ
मोरङ्को पथरी शनिश्चरे ७ स्थित बालकल्याण माद्यामिक विध्यालयका शिक्षक इन्द्रप्रसाद सुवेदीले आफ्नो तलबबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नु भएको छ ।

नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको प्रमुख आतिथ्यतामा उहाँले कक्षा नर्सरीदेखी ३ सम्मका ३७ जना विद्यार्थीलाई १३ हजार रूपैयाँ बराबरको न्यानो कपडा स्वेटर वितरण गर्नु भएको हो ।

Share via
Copy link
Powered by Social Snap