उजागर मिडिया प्रा. लि को छोटो परिचय:
उजागर डट कम झापा जिल्लाबाट प्रकाशन हुने अनलाइन पोर्टल हो । यस पोर्टलमा अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय समाचार, गतिविधिका साथै मनोरञ्जनात्मक सामग्री राखिनेछन् । मानिसमा बौद्धिक विकास तथा स्वस्थ मनोरञ्जन प्राप्त गर्न सहयोग गर्ने यस पोर्टलको उद्देश्य रहेको छ । समाचारको निष्पक्षता एवं लेखरचनामा उच्च बौद्धिकता पस्कने लक्ष्य सहित हामी यहाँहरूलाई स्वस्थ मनोरञ्जन एवं अन्य जीवनोपयोगी सामग्रीहरू उपलब्ध गराउने छौँ । समाजमा भाइचारा, एकता, शान्ति एवं विकास कायम एवं सुदृढ होस् भन्ने हाम्रो चाहना छ र हाम्रो प्रयास पनि त्यसै दिशातर्प केन्द्रीत हुने जानकारी गराउँछौँ । हामी यहाँहरूबाट स्वस्थ एवं निष्पक्ष सहयोग, सुझावको अपेक्षा गर्दछौँ । तपाईंहरूको मूल्यवान सुझावले नै हामीलाई हाम्रो लक्ष्यमा पुग्न सहयोग गर्नेछ ।
हाम्रो टिम:
- अध्यक्ष: कुमार प्रसाद उप्रेती
- प्रबन्ध निर्देशक: लवकुश गौतम
- सम्पादक: भुपाल उप्रेती
- कार्यकारी सम्पादक: सागर गौतम
- कानुनी सल्लाहकार:देवीप्रसाद भट्टराई
- सुचना प्रबिधी : भेषराज नेपाल
डेस्क:
- रिजन गजुरेल
- सुदिप खवास
- शुष्मा राई
- मनोज भट्टराई
- अनमोल उप्रेती