हाम्रो बारेमा

उजागर मिडिया प्रा. लि को छोटो परिचय:

उजागर डट कम झापा जिल्लाबाट प्रकाशन हुने अनलाइन पोर्टल हो । यस पोर्टलमा अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय समाचार, गतिविधिका साथै मनोरञ्जनात्मक सामग्री राखिनेछन् । मानिसमा बौद्धिक विकास तथा स्वस्थ मनोरञ्जन प्राप्त गर्न सहयोग गर्ने यस पोर्टलको उद्देश्य रहेको छ । समाचारको निष्पक्षता एवं लेखरचनामा उच्च बौद्धिकता पस्कने लक्ष्य सहित हामी यहाँहरूलाई स्वस्थ मनोरञ्जन एवं अन्य जीवनोपयोगी सामग्रीहरू उपलब्ध गराउने छौँ । समाजमा भाइचारा, एकता, शान्ति एवं विकास कायम एवं सुदृढ होस् भन्ने हाम्रो चाहना छ र हाम्रो प्रयास पनि त्यसै दिशातर्प केन्द्रीत हुने जानकारी गराउँछौँ । हामी यहाँहरूबाट स्वस्थ एवं निष्पक्ष सहयोग, सुझावको अपेक्षा गर्दछौँ । तपाईंहरूको मूल्यवान सुझावले नै हामीलाई हाम्रो लक्ष्यमा पुग्न सहयोग गर्नेछ ।

हाम्रो टिम:

  • अध्यक्ष: कुमार प्रसाद उप्रेती
  • प्रबन्ध निर्देशक: लवकुश गौतम
  • सम्पादक: भुपाल उप्रेती
  • कार्यकारी सम्पादक: सागर गौतम
  • कानुनी सल्लाहकार:देवीप्रसाद भट्टराई
  • सुचना प्रबिधी : भेषराज नेपाल

 

डेस्क:

  • रिजन गजुरेल
  • सुदिप खवास
  • शुष्मा राई
  • मनोज भट्टराई 
  • अनमोल उप्रेती 
Copy link
Powered by Social Snap