राष्ट्रपति सीद्वारा सांघाई सहयोग सङ्गठन मार्फत् विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच…

अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्छः पाक मन्त्री

–––१ असोज ९रासस÷एएनआइ० ः पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला…

यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

१ असोज (रासस/सिन्ह्वा) ः यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि…

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

१ असोज (रासस ÷सिन्हवा) ः चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने…

कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द ः युनिसेफ

१ असोज (रासस÷सिन्हवा) ः संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका…

रुस नेतृत्वको सुरक्षा समूह अफगानिस्तानको सीमा नजिक सुरक्षा गतिविधि बढाउँदै

रूसको नेतृत्वमा रहेको एक सुरक्षा समूहले अर्को महिनादेखि ताजिकिस्तानमा छिमेकी अफगानिस्तानमा सुरक्षा स्थिति बिग्रदै गएको सन्दर्भलाई…

रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव गराउँनु अन्तरराष्ट्रिय कानूनको उल्लङ्घनः युक्रेन

युक्रेनले रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव आयोजना गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको र पृथकतावादी नियन्त्रित क्षेत्रका…

बेलायतमा एकै दिनमा तीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

३१ भदौ (रासस ÷सिन्ह्वा) ः बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बृद्धि भएको बताइएको छ ।…

चीनको सिचुआनमा भूकम्प ः तीनको मृत्यु, ६० घाइते

(रासस÷सिन्ह्वा) ः चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु…

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ ः राष्ट्रसंघ

३१ भदौ (रासस ÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको…