एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा ९एकीकृत समाजवादी०को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ…

समाजवादी प्रेस सङ्गठन दर्ता प्रक्रियामा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको…

सरकारका ६० दिन ः मन्त्रिमण्डल विस्तारमा ढिलाइ, केही राम्रा कामको सुरुआत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ ।…

मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताउनुभएको छ । स्व गणेशमान सिंहको २५औँ…

संविधान दिवस सन्दर्भ ःहिजोका प्रतिबद्धताअनुसार आज नेताले काम गरेनन्- प्रजातन्त्र सेनानी भट्टराई

नेपालका राजनीतिक दल देशको विकासमा भन्दा कुर्सी र सत्तामा केन्द्रित भएको देख्दा प्रजातन्त्र सेनानी बुद्धिराज भट्टराईको…

दाङमा काँग्रेसको नगर अधिवेशनको चुनावी सरगर्मी

दाङ ः नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा नगर अधिवेशनको…

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन…

गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति…

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

नेपाली कांग्रेस ९बीपी०का सभापतिमा सुशीलमान शेरचन चयन हुनुभएको छ । यही भदौ ३० देखि असोज १…

एक साताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ ।…